पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा  |  ५ सय ७० का लागि कतार एयरलाइन्समा रोजगारीको अवसर, झण्डै १ लाख सम्मको तलब, प्रि अन्तरवार्ता सुरु  |  राधिका शाक्यको दैनिकी  |  लागुऔषध सहित २ जना नियन्त्रणमा
अपांगता/अल्पसंख्यक
Apr 02, 2018
छैटौँ राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगिता हुने

काठमाडौं । चैत १८ । ।अपांग खेलकुद समिति, कास्की र स्वाबलम्वन जीवन पद्धति केन्द्रको संयुक्त आयोजनामा पोखरामा ‘छैटाँै गोर्खा ज्वेलरी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता २०७४” हुने भएको छ ।

पोखरा रंगशालाको बास्केटबल कोर्टमा चैत २० र २१ गते दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छ टिमको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अपांग खेलकुद समिति कास्कीका अध्यक्ष भरत विक्रम बानियाँले जानकारी दिनुभएको छ ।उहाँका अनुसार प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, जावलाखेल ह्विल चियर स्पोर्टस् क्लब, स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एसोसियसन, ह्विल चियर स्पोर्टस् एसोसियसन, नेपालगञ्ज ह्विल चियर खेलकुद संघ र आयोजक एक टिमको सहभागिता रहनेछ ।

गोर्खा एण्ड बराह ज्वेलरी एन्डष्ट्रिजको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने टिमले क्रमशः नगद रु ४० हजार, रु २५ हजार र रु १५ हजार नगदसहित ट्रफी र मेडलको व्यवस्था गरिएको स्वाबलम्वन जीवन पद्धति केन्द्रका अध्यक्ष हेम गुरुङले बताउनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video