मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव  |  गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता  |  गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता  |  सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ ः रायमाझी
सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 11, 2018
प्रहरी नायब महानिरीक्षक डीआईजी रमेश खरेलले दिए राजीनामा
काठमाडौं ।चैत्र २८  प्रहरी महानिरीक्षकमा बढुवा नभएपछि डीआईजी रमेश खरेलले राजीनामा दिएका हुन प्रहरी प्रधान कार्यालयको कार्यविभाग शाखा पुगि खरेलले राजीनामा पत्र बुझाएका छन

 

आफू प्रहरी मात्र भएर जागिरमा नबस्ने उनले बताए प्रहरी संगठनमा प्रहरी मात्र भइरहन जागिर खाइरहनु पर्दैन, राजीनामा दिँदै खरेलले भने, प्रहरी संगठन देशका लागि मेरा केही सपना थिए जो पूरा गर्न नसक्ने भए त्यसैले राजीनामा दिए । सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक आईजीपी बनाएपछि असन्तुष्ट खरेलले राजीनामा दिनुअघि भने अपमानित भएर काम गर्दिन राजीनामा दिन्छु

 

सरकारले मंगलबार साँझ पहिलो नम्बरमा डीआईजी सर्वेन्द्र खनाललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरे सँगै खरेल रुष्ट भएका थिए



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video