सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 12, 2018
प्रतिबन्धित भारतिय नोट सहित २ जना पक्राउ
 काठमाडौँ चैत २९ प्रतिबन्धित भारतीय सय हजार दरका पुराना नोट ४९ लाख ३१ हजार सय रुपैयाँ सहित जनालाई प्रहरीले पक्राउ गरेको पक्राउ पर्नेहरु मोरङ्ग कटहरी गाउँपालिका बस्ने ५३ बर्षीय सुनिल देव वैश्य नुवाकोट शिवपुरी गाउँपालिका बस्ने ५० बर्षीय चेतबहादुर नेपाली रहेका छन

 उनीहरुलाई काठमाडौँ महानगरपालिका स्थित लाजिम्पाटमा अवैध कारोबार भइरहेको सूचना प्राप्त हुनासाथ महानगरीय  परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बुधबार उक्त भारतीय नोट सहित पक्राउ गरेको हो

 बिहिबार आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले  १००० दरका २२०६ थान ५०० दरका ५४५१ थान नोट बरामद गरिएको जानकारी दिए

उक्त रकम नेपालीमा रुपान्तर गर्दा ६५ लाख ६९ हजार ५२५ रुपयाँ पचास पैसा हुन आउँछ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video