सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 13, 2018
लागूऔषध सहित पक्राउ
 काठमाडौँ  चैत  ३० रुपन्देही घर भएका २० बर्षीय विजय गुरुङलाई प्रहरीले बिहीबार लागूऔषध नोफिन ९० एम्पुल, डाईजोपाम ९० एम्पुल, फेनरागन ४० एम्पुल नाइट्राभेट १० ट्याव्लेट सहित प्रहरीले पक्राउ गरेको

 चन्द्रागिरी नगरपालिका नागढुङ्गा स्थित चेक पोष्टमा हेटौँडाबाट काठमाडौँ आउँदै गरेको ना.५ ख ८०२ नम्बरको यात्रु बाहक बसलाई चेक गर्दा गुरुङले बोकेको झोलाबाट उक्त लागूऔषध बरामद भएको प्रहरिले जनाएको छ ।

 सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video