पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा  |  ५ सय ७० का लागि कतार एयरलाइन्समा रोजगारीको अवसर, झण्डै १ लाख सम्मको तलब, प्रि अन्तरवार्ता सुरु  |  राधिका शाक्यको दैनिकी  |  लागुऔषध सहित २ जना नियन्त्रणमा
सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 20, 2018
दिपक मनांगे स्वयम्भुबाट पक्राउ
काठमाडौं । बैशाख ६ । नेकपा एमालेका तर्फबाट मनाङ प्रदेश सभा ख बाट बिजयी संसद राजीव गुरुङ पक्राउ परेका छन् । दिपक मनांगेको नामले चिनीने गुरुङलाई हत्या अभियोगमा प्रहरीले केहिवेर अघि पक्राउ गरेको हो । 
मनांगेलाई काठमाडौं स्वयम्भूको तीन धाराबाट बिहीबार साढे ७ बजे महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । मनाङेलाई परिसरको टोलिले बिहीबार पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए। उनलाई पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैदको फैसला सुनाएको थियो। गुन्डा नाइकेका रुपमा परिचित उनी यसअघि पनि पक्राउ परेका थिए।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video