सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 21, 2018
नेपाल प्रहरीका ७३ सइको इन्सपेक्टरमा बढुवा, को को भए बढुवा ?
काठमाडौं । बैशाख ८ । नेपाल प्रहरीको ७३ सई इन्सपेक्टरमा बढुवा भएका छन् । 
२०६० सालमा सइमा बढुवा ७३ जनाको १५ बर्ष पछि बढुवा भएका हुन् । १ हजार ६१ जनामध्ये उत्कृष्ट ७३ जनालाई बढुवाका लागि सिफारिस गरिएको बताइएको छ । बढुवाको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा कार्यरत राजेन्द्र थापामगर ९६.२३ नम्बर सहित बढुवा भएका हुन् । त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुमा कार्यरत प्रज्वल थपलिया ९३.१५ अंक सहित बढुवा भएका छन् । बढुवा भएका मध्य सबै भन्दा अन्तीममा ७३ औं नम्बरमा इलाका प्रहरी कार्यालय रुकुममा कार्यरत सुरेश विक ८८.९२ नम्बर सहित बढुवा भएका हुन् ।  
बढुवा सिफारिस समितिले आजै जवानबाट हवल्दारका लागि ४०० जवानको बढुवाका लागि पनि गरिसकेको छ । केही दिनभित्रै इन्सपेक्टरबाट डिएसपीको पनि बढुवा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सर्वेन्द्र खनाल आइजिपीमा नियुक्त भएपछि उनले तल्लो दर्जाको बढुवा जाम खुलाएका हुन् । 
 
 
को को भए बढुवा ?


No automatic alt text available.
No automatic alt text available.
fdgdg
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video