मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव  |  गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता  |  गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता  |  सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ ः रायमाझी
सेना/ प्रहरी/ शशस्त्र समाचार
May 21, 2018
नेपाल प्रहरीको प्रवक्तामा क्षेत्री
काठमाडौं । जेष्ठ ७ । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले जिम्मेवारी पाएका छन् । 
प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत क्षेत्रीलाई आज देखि प्रवक्ताको जिम्ेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
नेपाल प्रहरीद्धारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा संचार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video