प्रवासी खबर
Jun 02, 2018
नुवाकोट सेवा समाज दोहा कतारद्धारा नुवाकोट तेक्वान्दो संघलाई खेलकुद सामग्री हस्तान्तरण
काठमाडौं । जेष्ठ १९ । नुवाकोट सेवा समाज दोहा कतारले नुवाकोट तेक्वान्दो सङ्घलाई एकलाख बराबरको खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम गरेको छ । सस्थाले नुवाकोटको खेलकुद क्षेत्रको विकासका लागि कभर्डहल सहयोगार्थ सहयोग गर्ने निर्णय भए पनि बिभिन्न कारणले संस्थालाई हस्तान्तरण गर्न सकिएको थिएन् । 
आज नुवाकोट सेवा समाज दोहा कतारका तृतीय उपाध्यक्ष बच्चुराम प्याकुरेल र पुर्व सल्लाहकार दिलिप बोगटीको रोहोबरमा सङ्घका अध्यक्ष हरिहर पाण्डे लगायत सङ्घका प्रतिनिधिहरुको उपस्थितिमा खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । उक्त सहयोग कार्यक्रममा प्रत्यक्ष या परोक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा सबैलाई संस्थाले आभार व्यक्त गरेको छ ।
Image may contain: 8 people, people smiling, living room and indoor  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video