सेना/ प्रहरी/ शशस्त्र समाचार
Jun 03, 2018
नेपाल प्रहरीका २८ डिएसपी एसपीमा बढुवा, को को भए बढुवा ?
काठमाण्डौं । जेष्ठ २० । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २८ डिएसपीको एसपीमा बढुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले हिजो उनिहरुको बढुवा निकालेको हो । २८ को बढुवामा दुई महिला डिएसपी गंगा पन्त र तारादेवी थापा पनि एसपीमा बढुवा भएका छन् । 
को को भए बढुवा ? 
No automatic alt text available.
No automatic alt text available.
df


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video