सेना/ प्रहरी/ शशस्त्र समाचार
Jun 17, 2018
नेपाल प्रहरीका २८ एसपीको पदस्थापन, अख्तियारमा मात्र ६ एसपी पठाइयो, को कहाँ पदस्थापन(पत्र सहित)
रबिन थपलिया ।  काठमाडौं । असार ३ । प्रहरी प्रधान कार्यालयले हालै मात्र बढुवा भएका २८ एसपीको पदस्थापन गरेको छ । नयाँ बढुवामा परेका एसपी शेखर खनाललाई ललितपुर जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । त्यस्तै महानगरीय अपराध महाशाखामा सोमेन्द्र सिंह राठौरको पदस्थापन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मात्र ६ जना एसपीलाई पदस्थापन गरिएको छ । जस अनुसार विश्व अधिकारी, अभिनारायण काफ्ले, रबि कुमार पौडेल, बेल बहादुर पाण्डे, प्रविण पोख्रेल, चन्द्रदेव राई रहेका छन् । 
कस्को कहाँ पदस्थापन ?
No automatic alt text available.
Image may contain: indoor
No automatic alt text available.
No automatic alt text available.
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video