काठमाण्डौंमा भुकम्पको धक्का  |  काठमाण्डौंमा भुकम्पको धक्का  |  काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी

BREAKING NEWS:

सेना/ प्रहरी/ शशस्त्र समाचार
Jun 17, 2018
नेपाल प्रहरीका ५० डिएसपीको सरुवा, प्रहरी बृत्तका प्रमुख देखि जिल्ला प्रहरी प्रमुख समेत फेरीए, कस्को सरुवा कहाँ ?
रबिन थपलिया । काठमाडौं । असार ३ ।  प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५० डिएसपीको सरुवा गरेको छ । काठमाडौंका केहि बृत्तका प्रहरी प्रमुख सहित जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखहरु समेतको सरुवा गरेको हो । काठमाडौंका प्रहरी बृत्तहरु बालाजु, थानकोट, महाराजगञ्ज, सिंहदरमामा प्रहरी प्रमुखहरुको सरुवा भएको छ । थानकोटमा नवरत्न पौडेल, महाराजगञ्जमा भेषराज रिजाल, सिंहदरमारमा काजी कुुमार आचार्यलाई पठाइएको छ भने बालाजुमा कसैलाई जिम्मेवारी दिइएको छैन् । बालाजुमा रहेर अपराध नियन्त्रण, सुन तस्करीको पक्राउ देखि धेरै महत्वपुर्ण काम गरेका विश्वराज सिंह खडकालाई युएन जगेडामा थन्काइएको छ । 
त्यस्तै जिल्ला प्रहरी कार्यालय रसुवामा सन्तोष तामाङ, जिल्ला प्रहरी कार्यालय गोरखामा महेन्द्र नेपाललाई सरुवा गरिएको छ । तामाङ केन्द्रीय प्रहरी समाचार कक्षमा कार्यरत थिए । 
कस्को सरुवा कहाँ ?
No automatic alt text available. 
Image may contain: indoor
No automatic alt text available.
Image may contain: indoor
Image may contain: text
xdsfd
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video