सेना/ प्रहरी/ शशस्त्र समाचार
Jun 24, 2018
सडकमा फेला परेको नगद सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं, असार १०। टोखा नगरपालिका(९ दिपज्योती स्कुल नजिक सडकमा वेवारिसे अवस्थामा नगद १ लाख ५५ हजार  रूपैयाँ सहितको मनिपर्स प्रहरीले फेला पारी सम्बन्धित धनीलाई शनिबार हस्तान्तरण गरेको छ ।
महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको गस्ती प्रहरीले उक्त नगद फेला पारेपछि सम्बन्धित धनीको खोजी गरी प्रमाणको आधारमा काठमाडौं गोंगबु बस्ने नुवाकोटका ३१ वर्षीय श्रीकृष्ण तामाङलाई नगद सहितको मनिपर्स बुझाएको हो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video