२५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव  |  गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता  |  गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता  |  सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ ः रायमाझी  |  तेस्रो एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको ‘सर्टिफिकेशन प्रोग्राम’ सम्पन्न
सेना/ प्रहरी/ शशस्त्र समाचार
Jul 05, 2018
चोरीपैठारीको लत्ताकपडा एपीएफ टोलीद्वारा बरामद
    काठमाडौँ, असार २१  । 
                                 झापा जिल्लाको भद्रपुर नगरपालिका ४ बाट असार २० गते एपीएफ टोलीले करीव २ लाख ९९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । 
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको कुर्ता सरुवाल तथा सर्टिङ्ग सुटिङ्गको कपडा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय झापाबाट सशस्त्र प्रहरी निरीक्षक हरिप्रसाद रिमालको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला एपीएफ टोलीलाई देख्नासाथै कपडा ल्याउने व्यक्तिहरु उक्त कपडा छाडी भागेका थिए । एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको जानकारी गराएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video