काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी  |  महिला पत्रकारमाथी सिडियोले कार्यकक्षमैगरेको दुर्व्यबहारप्रति प्रेस सेन्टरको आपत्ती,सिडियो थापालाई कारबाहीको माग  |  एक वर्षमा त देशको यो हालत छ भने अझै चार वर्ष यसैगरि चलाउँदा देशको हालत झन के होला ? ः गजुरेल

BREAKING NEWS:

सेना/ प्रहरी/ शशस्त्र समाचार
Jul 06, 2018
काठमाडौंको मासुपसलमा कुहिनै लागेको मरेको कुखुरा बेच्दै हिडने तीन पक्राउ
काठमाडौं । असार २२ । जनस्वास्थ्यमा गम्भीर खेलबाड गदै मरेर कुहिनै लागेको कुखुरा मासुपसलेलाई बेच्दै हिडने तिन पक्राउ परेका छन् ।
बा.१७ च. १२३६ नम्बरको पिकअप भ्यानमा मरेको कुखुरा बेच्दै गरेको अवस्थामा काठमाडौंको नयाँबजारबाट चालक चन्द्रबहादुर अधिकारी सहचालक अनिष दोङ्ग र कुखुरा व्यापारी हिमाल बर्तौलालाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी बृत्त लैनचौरका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।  
 
मरेका कुखुरा बेच्दै हिँडेको सूचनाका आधारमा  महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले गाडीमा १७० वटा मरेको ब्वाइलर कुखुराहरु सहित उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई कालो बजारी ऐनअनुसार कारबाही गरिने बताइएको छ । प्रहरीको अनुसन्धानबाट निजहरुले उक्त कुखुराहरु हेटौँडाबाट ल्याई चिनजानका होटलमा बिक्री वितरण गर्दै हिँडेको बुझिएको छ । मरेको कुखुराहरु तौल ३२५ किलो रहेको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video