नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा  |  ५ सय ७० का लागि कतार एयरलाइन्समा रोजगारीको अवसर, झण्डै १ लाख सम्मको तलब, प्रि अन्तरवार्ता सुरु  |  राधिका शाक्यको दैनिकी  |  लागुऔषध सहित २ जना नियन्त्रणमा  |  नेपालमा ७ महिनामा १२ सय बलत्कार ! हिडन नसक्ने बालीका देखि बृद्धा महिला समेत बचेनन, बलत्कारका यस्ता घटना समेत भए  |  नेपाल प्रहरीका ४० एसपीको सरुवा, २६ एसपीको पदस्थापन, को कहाँ ?
सेना/ प्रहरी/ शशस्त्र समाचार
Jul 26, 2018
टोखाको गेष्ट हाउसबाट हिजो साँझ लुटिएको १ किलो सुन आज गोंगबुको सुन पसलमा भेटीयो
काठमाडौं । साउन १० । टोखा नगरपालीका ९ स्थीत राप्ती पाउना घर गेष्टहाउसबाट हराएको एक किलो सुन गोंगबुको सुन पसलबाट भेटीएको छ । 
हिजो साउन ९ गते साँझ ६ः३० बजे उक्त गेष्ट हाउसको कोठा नं. २०२ मा बस्ने जि. रुकुम भुमै गा.पा. ०५ स्थायी घर भएका बर्ष ५२ को खड्क प्रसाद सुनारसंग भएको २१ लाख ७ हजारको १ किलो सुन, नगद ,मोबाईल ३ थान र बिभिन्न बैङकका चेकहरु अपरिचित मानिसहरुले लुटपाट गरी फरार भएका थिए । लुटपाट भएको सुन बारेमा प्रहरीमा उजुरी परेपछि जानकारीको आधारमा महानगरीय प्रहरी परीसर, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी बृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग गंगबुको सयूत्त टोलिले खोजतलास गर्ने क्रममा आज साउन १० गते बिहान अं. १०ः४५ बजेको समयमा का.म.न.पा. २६ गोंगबु विजिमल स्थित अम्मर ज्वेलर्समा फेलापारी पारेको प्रहरी प्रभाग गोंगबुले जनाएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video