एतिहाँसीक नुवाकोटको सिन्दूरे जात्रा स्थगित  |  पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा  |  नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी  |  काठमाण्डौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५४५ सवारी नियन्त्रणमा  |  विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता,के के छ आचारसंहितामा ?  |  राष्ट्रिय शैक्षिक परामर्श संघद्धारा बिदेशमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्सन टिम गठन  |  राहत वितरणको तस्वीर खिच्न नपाइने : नगरभित्र खाद्यान्नको एउटै दरभाउ  |  सङ्कटका काला बादल अवश्य हटेर जानेछन्ः प्रधानमन्त्री  |  राहत वितरणको विषयलाई लिएर दुईपक्षबीच झडप हुदा वडा अध्यक्ष सहित ८ जना घाइते  |  प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने, कति बजे हुंदै छ सम्बोधन ?
कृषि/प्रविधि
Jul 29, 2018
किसान अधिकार सम्बन्धी घोषणापत्र अनुमोदन गर्न जोड
 काठमाडौँ साउन १३  अखिल नेपाल किसान महासंघले संयुक्त राष्ट्रसंघको किसान अधिकार सम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकार समक्ष माग गरेको छ । 
किसान अधिकार सम्बन्धी घोषणापत्रकार्यान्वयनका सम्बन्धमा यही साउन ११ र १२ गते काठमाडौमा सम्पन्न दक्षिण एसियास्तरीय बैठक सम्पन्न भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासंघका सचिव दाताराम खनालले जानकारी दिनुभयो ।  

उक्त बैठकले काठमाडाँै घोषणापत्रसमेत जारी गर्दै कृषि क्षेत्रमा हुने लैङ्गि विभेद्को विरोध अन्त्य गर्न र बिजबिजन, पानी, जिएमओ तथा विश्व व्यापार संगठनको हस्तक्षेपको विरुद्धमा पनि ऐक्यबद्धता जाहेर उहाँले बताउनुभयो 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video