सेना/ प्रहरी/ शशस्त्र समाचार
Jul 30, 2018
बिदेश जान काठमाडौं आएका युवक नयाँबसपार्क मित्रनगरको सडकबाटै लुटीए, लुटपाट गर्नेको खोजी जारी
काठमाडौं । साउन १४ बिदेश जान काठमाडौं आएका एक युवकको साथबाट अपरीचीत समुहले एकलाख रुपयाँ लुटेका छन् । 
काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित सडकबाट बझाङ भलारा गाउँपालिका १ का २३ बर्षीय करण कुँवरको नगद १ लाख आइतबार लुटपाट भएको हो । विदेश जान काठमाडौं आएका करणको साथमा रहेको उक्त रकम २÷३ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको बताइएको  छ । 
फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ केन्द्रीय प्रहरी समाचार कक्षको बुलेटीनमा उल्लेख छ ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video