मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव  |  गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता  |  गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता  |  सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ ः रायमाझी
सेना/ प्रहरी/ शशस्त्र समाचार
Aug 02, 2018
काठमाडौंको प्रहरी बृत्त लैनचौर, कालीमाटी, गौशालाका प्रहरी प्रमुख सहित २८ जिल्लाका ९५ डिएसपीको सरुवा
रबिन थपलिया काठमाडौं । साउन १७ । काठमाडौंको प्रहरीबृत्तहरु लैनचौर, कालीमाटी, गौशाला, किर्तिपुर, जगातीका प्रहरी इन्चार्ज सहित २८ जिल्लाका ९५ डिएसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले हिजो निकालेको सरुवा सुचि अनुसरा प्रहरीबृत्तहरु लैनचौरमा गौतम कुमार केसी, कालीमाटीमा देवबहादुर पाल, किर्तिपुरमा अनिल कुमार खडका, गौशालामा सुनिल मल्ल,कमलपोखरी रबिन्द्रनाथ पौडेल, प्रहरी बृत्त जगतीमा सन्तोष कुमार भट्टराईलाई जिम्मेवारी दिइएको छ । 
त्यस्तै २८ जिल्लाका प्रहरी कार्यालयहरु डोल्पामा अवदेश बिष्ट, झापामा जितेन्द्र कुमार बस्नेत, सुनसरीमा ज्ञानेन्द्र प्रसाद फुंयाल, इलाममा टंक प्रसाद भट्टराई, तेह्रथुममा टेकबहादुर क्षेत्री, दैलेखमा ठाकुर प्रसाद पोखरेल, डडेलधुरामा डम्बर बहादुर केसी, बर्दियामा दलबहादुर बोगटी, रोल्पामा दिपक खडका, काभ्रेमा दिपक गिरी, पाँचथरमा नरेन्द्र कुंवर, प्युठानमा निर्मल बुढाथोकी, बझाङमा प्रविण धिताल, बाग्लुङमा बालनरसिंह राणा, कालिकोटमा बिनोद शर्मा, सल्यानमा बिरेन्द्रबहादुर शाही, पर्वतमा भुबनेश्वर तिवारी, रौतहटमा महेन्द्र प्रसाद मरासिनी, खोटाङमा राजकुमार केसी, मुगुमा राजेन्द्रबाबु रेग्मी, सिन्धुलीमा लोकदर्शन थापा, रुकुममा लोकनाथ तिमिल्सीना, सोलुखुम्बुमा शालिकराम शर्मा, धादिङमा श्याम कुमार महतो, सुर्खेत श्याम सिंह चौधरी, तनहुंमा श्यामु अर्याल, ताप्लेजुङमा संजय सिंह थापा, जुम्लामा सिताराम रिजाललाई जिम्मेवारी दिइएको छ । 
कहाँ कस्को सरुवा ? 








dfgg
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video