काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी  |  महिला पत्रकारमाथी सिडियोले कार्यकक्षमैगरेको दुर्व्यबहारप्रति प्रेस सेन्टरको आपत्ती,सिडियो थापालाई कारबाहीको माग  |  एक वर्षमा त देशको यो हालत छ भने अझै चार वर्ष यसैगरि चलाउँदा देशको हालत झन के होला ? ः गजुरेल

BREAKING NEWS:

मनाेरञ्जन/रोचक
Aug 22, 2018
‘कर्मठ नारीहरू’ तस्वीर प्रदर्शनी
 पोखरा,  भदौ  ६ ।  सिर्जनशील कलाकार समूह कास्कीको आयोजनामा नारी स्रष्टा मिलन शेरचनको सुन्दर पोखराका कर्मठ नारी भाग–२ शीर्षकमा एकल फोटो प्रदर्शनी हुने भएको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आगामी भदौ ८ गतेदेखि १० गतेसम्म पोखरा आर्ट ग्यालरीमा फोटो प्रदर्शनी हुने जानकारी दिइयो । पोखराका नारीहरू समाजका विभिन्न क्षेत्रमा आफूलाई अब्बल र इमान्दारीसाथ अघि बढाइरहेको बताउँदै कार्यक्रम संयोजक शेरचनले प्रदर्शनीमार्फत तीनै सफल महिलालाई जनसमक्ष ल्याउने जानकारी दिनुभयो । उद्यमशीलताका विभिन्न क्षेत्रमा क्रियाशील ७२ जना महिलाका फोटा र उनीहरूका सफलताका कथा प्रदर्शनीमा राखिने जनाइएको छ । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video