राजनीति
Sep 10, 2018
पेट्रोलीयम पदार्थको मुल्यबृद्धि बिरुद्ध राष्ट्रिय युवा शक्तिद्धारा आयल निगम घेराउ
काठमार्डौ । भाद्र २५ । जनताको ढाड सेक्ने गरी पटक पटक भइरहेको मुल्यबृद्धिलाई नियन्त्रण गर्न माग गदै एकिकृत राप्रपा राष्ट्रबादीको भातृसंस्था राष्ट्रिय युवा शक्तिले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ । युवा शक्तिका नेता तथा पार्टीका नेताहरु सहितको समुहले ¥याली सहित निगम घेराउ गरी ज्ञापनपत्र बुझाएका हुन् । 
Image may contain: 13 people, outdoor
निगम घेराउ कार्यक्रममा एकिकृत राप्रपा राष्ट्रबादीका वरिष्ट उपाध्यक्ष गणेश शेरचन,उपाध्यक्ष तारानाथ लुइटेल,महामन्त्री श्याम तिमिल्सेना सह महामन्त्री दिपेन्द्र भण्डारी, सहायक महामन्त्री श्याम लामा सहप्रवक्ता जनकराज पाठक, केन्द्रीय सदस्य तथा युवा अध्यक्ष राजु लोहनी, आमन्त्रीत केन्द्रीय सदस्य ज्ञानेश्वर भट्टराइ लगायत राष्ट्रिय युवा शक्तिका केन्द्रिय पदाधिकारी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थीति थियो ।
Image may contain: 7 people, people standing and outdoor


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video