नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपी बढुवाको सिफारीसमा, को को भए सिफारीस ?  |  अस्ट्रेलीयामा नेपाली विद्यार्थी अलपत्र बारेमा नेपाल सरकारका पुर्व सचिब उपाध्यायको बिचार यस्तो  |  दाउरा काटन जंगल गएकी महिलालाई बलत्कार गर्ने एक पक्राउ  |  पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा
राजनीति
Sep 11, 2018
एराप्रपा(राष्ट्रबादी)कोे असोज १ र २ गते केन्द्रीय समितिको बैठक आव्हान, कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय ग¥यो
काठमाडौं । भाद्र २६ । एराप्रपा(राष्ट्रवादी) कार्य सम्पादन समितिको वैठक अध्यक्ष डा.प्रकाशचन्द्र  लोहनीको अध्यक्षतामा आज बसी बिभिन्न निर्णयहरु गरेको छ । वैठकले देसको राजनीतिक अवस्था ,पार्टी संगठन विस्तार लगायत विविध विषयमा छलफल गर्न असोज १ र २ मा काठमाण्डांैमा केन्द्रिय समितिको वैठक वोलाउने निर्णय गरेको छ ।असोज १र २ मा हुने केन्द्रिय कार्य समितिको वैठकमा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले राजनैतिक प्रतिवेदन,उपाध्यक्ष तारानाथ लुइटेलले आर्थिक तथा संगठन सम्वन्धि प्रतिवेदन,महामन्त्री श्याम तिमिल्सिनाले आगामी ६ महिने कायदिसा,महामन्त्रि भरतजंग उप्रेतिले सचिवायल सम्वन्धि प्रतिवेदन पेश गर्ने जानकारी सहमहामन्त्री मिना शाहिले जानकारी दिइन् ।वैठकको तयारी पुरा भइसकेको र सो वैठकले मुलुकमा आवश्यक राष्ट्रवादी र प्रजातान्त्रिक शक्ति निर्माणको लागि समान विचार र उदेश्य भएका दलहरुलाई समेत एकताको निमित्त आव्हान गर्ने र निकट केहि समय भित्र देखि नै हिन्दुराष्ट्र र राजसंस्था स्थापनाको निमित्त सडक आन्दोलनको निर्णय गर्ने सहप्रवक्ता जनकराज पाठकले वताए। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video