सेना/ प्रहरी/ शशस्त्र समाचार
Sep 12, 2018
नेपाल प्रहरीका तिन डिआइजी एआइजीमा बढुवा सिफारीस को को भए सिफारीस ?
काठमाडौं । भाद्र २७ । नेपाल प्रहरीका तिन डिआइजीहरु एआइजीका लागि सिफारीस भएका छन् । बढुवा सिफारीस हुनेहरुमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआइजी पुस्कर कार्की, लागु औषध नियन्त्रण व्युरो, काठमाडौंमा कार्यरत डिआइजी ठुले राई र प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा कार्यरत धिरु बस्नेत रहेका छन् । गृह मन्त्रालयको बढुवा समितिले हिजो मन्त्रीपरिषदमा बढुवाको लागि उनिहरुको नाम सिफारीस गरेको छ ।  
No automatic alt text available.


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video