नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपी बढुवाको सिफारीसमा, को को भए सिफारीस ?  |  अस्ट्रेलीयामा नेपाली विद्यार्थी अलपत्र बारेमा नेपाल सरकारका पुर्व सचिब उपाध्यायको बिचार यस्तो  |  दाउरा काटन जंगल गएकी महिलालाई बलत्कार गर्ने एक पक्राउ  |  पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा
राजनीति
Sep 17, 2018
राजपाको सचिबका पुर्व राज्यमन्त्री साह मनोनयन
काठमाण्डौं । असोज १ । पुर्व राज्यमन्त्री अरबिन्द्र साह राष्ट्रिय जनता पार्टीको सचिबमा मनोनयन भएका छन् । राजपाका अध्यक्ष महन्त ठाकुरले भाद्र २९ गते धनुसाका साहलाई राजपाको सचिबमा नियुक्त गरेका हुन् । यस अघि नयाँ शक्ति पार्टीको केन्द्रीय सचिवालय सदस्य रहेका साह सहितको समुहले उक्त पार्टी परित्याग गरेको थियो । समाजकल्याण राज्यमन्त्री रहंदा साहले दर्जनौं जनकल्याणकारी निर्णय गराएका थिए । सचिबमा नियुक्त साहलाई राजपा अध्यक्ष महन्त ठाकुरले देश, मधेश र पार्टी हितमा लाग्ने अपेक्षा गरेको मनोनयनपत्रमा उल्लेख गरेका छन् । 
No automatic alt text available.


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video