मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प  |  भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा  |  उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप
प्रवासी खबर
Sep 18, 2018
प्रवासी नेपाली एकता मन्च साईप्रसमा गठन ,मंचको संयोजकमा रमिला राई चयन
श्याम तामाङ । साईप्रस,निकोसिया । साईप्रसको राजधानि निकोसियामा प्रवासमा रहेका नेपालिहरुको आईतबार सम्पन्न भेलाले रमिला राईको संयोजकत्वमा ३५ सदस्यिय प्रवासी नेपाली एकता मन्च साईप्रस गठन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवास संगठनको हेतुले स्थापित मन्चको सचिबमा केशब ठकुरी ,सदस्यहरुमा माया लोप्चन ,सुनिला दोङ,माया वाईबा ,जस्मिन तामाङ,मानु लामा,शान्ती दोङ,मैना लामा ,अनिता लामा,बिरेन भट्ट,अनिता कार्की ,शान्ता खापुङ,शेरबहादुर तामाङ,आशा मल्ल,लिला घले ,बिनोद ठकुरी रहेका छन भने अन्य सदस्यहरुमा कालिका थापा मगर,माया काफ्ले ,बिष्णु कुलुङ,नेहा राना मगर,चारु दार्लान ,रेणुका निरौला,निमि शेर्पा,सबिता चौलागाई ,कौशिला लिम्बू,सम्झना शेर्पा ,शुष्मा बुढाथोकी ,निश्चल लिम्बू,प्यारिता आङदेम्बे ,मिना क्षेत्री,नबराज गौतम ,दर्शन मगर रहेको प्रवासी नेपाली एकता मन्च साईप्रसका सचिब केशब ठकुरीले जानकारी गराउनुहुदै नेपालबाट साईप्रसमा विभिन्न कामले रोजगारमा आउनुहुने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सङ्ग नजिक रहनुहुने नेपालिहरुबिच राजनितिक,सामाजिक ,भाईचारालाई सुदृढ कासाथ एकीकृत गर्ने उद्धेश्यले मन्चको स्थापना गरेको बताउनु भएको छ 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video