समाज
Sep 18, 2018
यातायात व्यवसायीद्धारा सरकारलाई ४८ घण्टे अल्टीमेटम, यस्तो सर्त नमानेमा दशैंको अग्रिम बुकिङ नखोल्ने चेतावनी
काठमाण्डौं । असोज २ । यातायात व्यवसायीहरुको छाता संस्था यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले आज गरेको मुल्यबृद्धि तुरुन्त र्फिता नगरेमा दशैंको अग्रीम बुकिङ नखोल्ने चेतावनी दिएको छ । महासंघले आज बिज्ञप्ती प्रकाशीत गदै सरकारले पुर्व सहमती बिरुद्ध इन्धनको मुल्य बढाएको भन्दै ४८ घण्टा भित्रमा मुल्यबृद्धि र्फिता लिन अल्टीमेटम दिएका हुन् ।  
Image may contain: text


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video