नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी  |  महिला पत्रकारमाथी सिडियोले कार्यकक्षमैगरेको दुर्व्यबहारप्रति प्रेस सेन्टरको आपत्ती,सिडियो थापालाई कारबाहीको माग  |  एक वर्षमा त देशको यो हालत छ भने अझै चार वर्ष यसैगरि चलाउँदा देशको हालत झन के होला ? ः गजुरेल  |  एपीएफ टोलीद्वारा करीव ९ के.जी. चरेशसहित दुई जना पक्राउ
राजनीति
Sep 21, 2018
सबै असन्तुष्ट पक्षसँग वार्ता हुन्छ : संयोजक पाण्डेय
काठमाडौँ, असोज ५ ।  उच्चस्तरीय राजनीतिक अधिकारसम्पन्न वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेयले समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित सबै विद्रोही तथा असन्तुष्ट पक्षसँग वार्ता गरी दिगो शान्ति कायम गर्ने बताउनुभएको छ । 

यहाँ आज आयोजित साक्षात्कारमा उहाँले कम्युनिष्ट पाटीसँग वार्ता गर्न सरकार सकारात्मक रहेको बताउँदै जाहेरी र उजूरीका आधारमा खड्गबहादुर विश्वकर्मा थुनामा परेको जानकारी दिनुभयो । 

गत भदौ २५ गते सबै राजनीतिक दल तथा असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरिसकिको बताउँदै उहाँले केही राजनीतिक दल तथा समूहलाई समितिले पत्र पठाएको र बाँकी केही समूहलाई केही दिनभित्रै पत्राचार गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार वार्ताका लागि सात समूहलाई पत्राचार गरिसकेको तथा १२ समूह सम्पर्कमा आएका छन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video