सेना/ प्रहरी/ शशस्त्र समाचार
Sep 24, 2018
रघु भण्डारी र नरेशचन्द्र भट्टलाई उपरथीको दज्र्यानी चिन्ह
 काठमाडौँ, असोज ८   प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सहायकरथीबाट बढुवा हुनुभएका रघु भण्डारी र नरेशचन्द्र भट्टलाई आइतबार उपरथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । 

मन्त्रिपरिषद्को गत असोज ५ गतेको बैठकले उहाँहरुलाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको थियो । उपरथी भण्डारीले सम्भाररथीे कार्यालय र उपरथी भट्टले व्यवस्था नीति तथा योजना महानिर्देशनालयको जिम्मेवारी पाउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video