नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव
समाज
Sep 25, 2018
रु १६ करोडको लागतमा खानेपानी आयोजनाको शिलान्यास
 बनियानी, झापा, असोज  ।  कनकाई नगरपालिकामा करीब रु १६ करोडको लागतमा खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । 

कनकाई नगरपालिका–२ जामुनबारीमा ‘जामुनखाडी प्रजापति कनकाई खानेपानी आयोजना’को सोमबार प्रतिनिधिसभाका सांसद एलपी साँबा लिम्बू र प्रदेशसभा सदस्य हिराकुमार थापाले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । 

कनकाई नगरपालिका– १ र २ वडाका बासिन्दालाई लक्ष्य गरी सो आयोजना निर्माण थालिएको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयबाट प्राप्त रु १३ करोड ७५ लाख तथा उपभोक्ताबाट सङ्कलित रु दुई करोडको लागतमा बन्न लागेको सो आयोजना चार वर्षभित्र पुरा गरिनेछ । अहिले यहाँका बासिन्दा इनार र ट्युबवेलको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् । आयोजना निर्माण सम्पन्न भए कनकाई–१ र २ का दुई हजार घरधुरीका १२ हजार बासिन्दा लाभान्वित हुने उपभोक्ता समितिका सचिव निर्मल खनालले बताउनुभयो । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video