नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव
समाज
Sep 29, 2018
विधुत प्राधिकरणले मिटर रिडरको माग पुरा नगरे असोज १६ गते देखि आन्दोलन गर्ने चेतावनी
काठमाण्डौं । असोज १३ ।  लामो समयदेखि मिटर रिडर मा काम गर्दै आएका कर्मचारीको मागलाई नेपाल विद्युत प्राधिकरणले बेवास्ता गरेको छ । यसअघि ७ दिन पहिलो केन्द्रिय कार्यकारी निर्देशक कुलमान घिसिङ  र ऊर्जा, जलस्राोत तथा सिँचाइ मन्त्री वर्षमान पुन: समक्ष गई ध्यानाकर्षण पत्र दि स्मरण गराउदै आएको छौ । प्राधिकरणले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । प्राधिकरण तथा व्यवस्थापनले मागको सुनुवाई नगरेपछि देशभरका मिटर रिडर कर्मचारी आषोज १६ गतेदेखि जनकपुर क्षेत्रीय कार्यालय र बिराटनगर क्षेत्रीय कार्यालय मा संगठित हुने भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङसँग मागबारे असोज ४ गतेनै ध्यानाकर्षण पत्र बुझाएको छौ र साथै विभिन्न अधिकारिक संघ र ने.बि.प्रा. कर्मचारी  युनियन  र ने. बि. प्रा. कर्मचारी संगठन संयुक्त र कर्मचारी कल्याण परिषद समेत लाई ध्यानाकर्षण गराएका छौ  र सुनुवाई नभए आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।
विद्युत प्राधिकरणले मिटर रिडरलाई प्रतिघर गोटागन्तीका हिसाबले ३ रुपैयाँदेखि ४ रुपैयाँसम्म दिँदै आएको छ । गोटागन्ती हिसाबले पारिश्रमिक पाउँदै आएका मजदुर र प्राबिधिक मजदुरसँग मिलेर ज्यालादारीका रुपमा काम गर्न पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेका थिए ।तर, आफूहरुसँगै आन्दोलनमा रहेका मर्मत प्राबिधिकहरुलाई ज्यालादारीमा राखेपनि मिटर रिडरहरुलाई भने गोटागन्तीकै हिसाबमा राखेको छ ।
पहाडी जिल्लाहरुमा मिटर रिडर ज्यालादारीमा छन् । तर, क्षेत्रीय कार्यालय, बिराटनगर र जनकपुर अन्तरगत रहेका लगभग ३५० सय को हराहरी मा मजदुरले भने ज्यादारी रुपमा काम गर्न नपाएको ८ बर्षदेखि महोत्तरी को जलेश्वर बितरण केन्द्र अन्तरगत मिटर रिडरको काम गर्दै आएका मिटर रिडर संघर्ष समिति को उपाध्यक्ष सुनिल पासमान र मिटर रिडर संघर्ष समिति को सचिव उजवल झा ले जानकारी गराएका छ्न । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video