प्रमुख समाचार
Sep 30, 2018
नेपाल विद्युत प्राधिकरणका ईलेक्ट्रेसियन २० हजार घुस सहित रंगेहात पक्राउ
 
काठमाडौँ, असोज १४ । असोज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले बुढानिलकण्ठ नगरपालिका सेवाग्राहिलाई नेपाल विद्युत प्राधिकरणका ईलेक्ट्रिसियनलाई २० हजार घुस सहित पक्राउ गरेको छ । बुढा निलकण्ठ नगरपालिका ३ बस्ने रामसरणका  घरमा नयाँ बक्ति जडान छिटो गरिदिने भन्दै घुस लिईरहेको अवस्थामा पक्राउ गरिएको हो । कुबरलाई विद्युत विद्युतप्राधिकरणको बुढानिलकण्ठ उप वितरण केन्द«  अगाडीको चियापसलबाट अख्तियार अनुसन्धान आयोग र भ«ष्टचार विरुद्ध राष्ट्रिय सयुक्त सहकार्यले आज रङ्गेहात पक्राउ गरिएको हो । अभियानका सदस्य हिमाल भण्डारीले जानकारी दिए । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video