अन्योलमै पश्चिम सेती जलविद्युत् आयोजना, ठेकेदार थ्री गर्जेज ६ महिनादेखि सम्पर्कविहीन  |  समाजकल्याण परिषद्का सबै पदाधिकारीको बर्खास्त  |  आज फागुन ५ गते आइतबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
प्रमुख समाचार
Oct 02, 2018
राष्ट्रिय महत्वका दस्तावेजलाई अभिलेखीकरण गरिने
 काठमाडौँ, असोज १६  प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय महत्वको दस्तावेजलाई अभिलेखीकरण गर्ने सम्बन्धमा कार्ययोजना र कार्यसूची तयार गर्न उपसमिति गठन गरेको छ । 

समितिका सभापति रामनारायण विडारी संयोजन रहनुभएको उक्त उपसमितिले सरकारी आश्वासन कार्यान्वयन भए÷नभएको तथा विभिन्न मन्त्रालय मातहतका बनेका ऐननियमको अध्ययनलाई कसरी अघि बढाउने भन्ने बारेमा पनि सुझाव दिनेछ । 

समितिले उपसमितिले दिएको सुझावका आधारमा एकवर्षे कार्ययोजना बनाउनेछ । उपसमितिले कार्ययोजना र कार्यसूचीसम्बन्धी प्रतिवेदन एक महीनाभित्र समितिसमक्ष पेश गर्ने कार्यदेश पाएको छ । 

समितिको आजको बैठकले पहिलो चरणमा भने भूमि व्यवस्थापन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत बनेका कानूनको निर्माण गर्ने सभापति विडारीले जानकारी दिनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video