अर्थतन्त्र/सेयरबजार
Oct 05, 2018
आइतमानको नेतृत्वमा सातकन्या सहकारीको नयाँ कार्यसमिति चयन
काठमाण्डौं । असोज १९ ।  सातकन्या बचत तथा ऋण सहकारी संस्था लिमीटेड काठमाडौंको साधारण सभाबाट सर्वसम्मत रुपमा आइतमान तामाङ (ज्ञानुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । 
असोज १८ गते सम्पन्न छैठौं साधारणसभाबाट उपाध्यक्षमा पदमकुमारी श्रेष्ठ सचीबमा मन्जु भट्टराई कोषाध्यक्षमा शान्ति श्रेष्ठ चयन भएका छन् । त्यस्तै सहकारीको बोर्ड सदस्यहरुमा भुवन लामा,कला राई,कमला कार्की,पुजा बखती, ललिता श्रेष्ठ तथा लेखासमिती संयोजक चित्रकुमर चौलागाईं, तथा लेखा सदस्यहरु नारायण न्यैपाने,शोभा लामीछाने सर्वसम्मत चयन भएका छन् ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video