अन्योलमै पश्चिम सेती जलविद्युत् आयोजना, ठेकेदार थ्री गर्जेज ६ महिनादेखि सम्पर्कविहीन  |  समाजकल्याण परिषद्का सबै पदाधिकारीको बर्खास्त  |  आज फागुन ५ गते आइतबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
प्रमुख समाचार
Oct 12, 2018
नुवाकोटमा केहिबेर अघि बस दुर्घटना, दुर्घटनामा दर्जनबढी गम्भीर घाइते भएको आशंका, घटनाको विबरण आउन बाँकी
रबिन थपलिया । काठमाण्डौं । नुवाकोटमा केहिबेर अघि बस दुर्घटना भएको खबर प्राप्त भएको छ । समुन्द्रटारबाट त्रिशुलीको लागि छुटेको बा१ख ६३५६ नम्बरको यात्रुबाहक बस विहान १० ः १५ बजे तिर माच्छापोखरीको क्षणीखोला घुम्तीमा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा केहि यात्रीहरु गम्भीर घाइते भएको बताइए पनि त्यसबारेमा थप विवरण आइसकेको छैन् । घटना स्थलतर्फ भर्खरै प्रहरी पुगेको छ । घटनाको बिबरण केहिबरेपछि । 
Image may contain: one or more people, people sitting and outdoor
Image may contain: one or more people

Image may contain: one or more people and outdoor


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video