अन्योलमै पश्चिम सेती जलविद्युत् आयोजना, ठेकेदार थ्री गर्जेज ६ महिनादेखि सम्पर्कविहीन  |  समाजकल्याण परिषद्का सबै पदाधिकारीको बर्खास्त  |  आज फागुन ५ गते आइतबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
प्रमुख समाचार
Oct 12, 2018
नुवाकोटमा ५० जना यात्रु बोकेको बस दुर्घटना दुईको मृत्यु, दुर्घटनामा १५ जना भन्दा बढी गम्भीर घाइते
रबिन थपलिया । काठमाण्डौं । नुवाकोटको सुर्यगढी गाँउपालीका ५ राउतवेशीको झगडेबाट त्रिशुली जाँदै गरेको यात्रुबाहक बस आज बिहान पौंने १० बजे दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । 
Image may contain: one or more people and outdoor
बा१ख ६३५६ नम्बरको बस आज बिहान पौने १० बजे सडक देखि झण्डै तिन सय मिटर तल खस्दामा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी एक महिला र एक बृद्धको ज्यान गएको पत्रकार रामहरी न्यौपानेले जानकारी दिए । दुर्घटनामा परी मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन् । दुर्घटनामा परी महिलाको घटना स्थलमानै र बृद्धको उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको हो । 
दुर्घटनामा परी १५ जना भन्दा बढी घाइते भएका छन् । घटनामा स्थलमा अहिले प्रहरी, नेपाली सेना र स्थानीयवासीहरुले संयुक्तरुपमा उद्धार गरिरहेका छन् । 
Image may contain: plant, tree, outdoor and nature
Image may contain: one or more people, grass, tree, outdoor and nature
Image may contain: one or more people and outdoor
Image may contain: one or more people, people sitting, child and outdoor
Image may contain: 3 people, crowd, tree, outdoor and nature
Image may contain: one or more people, outdoor and nature
sdfdsf
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video