सरकारी कर्मचारीको सरुवा बन्द  |  सार्वजनिक विदा पूर्नस्थापना नगरे आँफै विदा घोषणा गर्छौं ः नेपाल आदिवासी जनजाति महासंघ  |  एक साताभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालको चेतावनी  |  नेपाल आईडलकी अस्मिता र डा रिजालले संगै गित गाए  |  निर्मला हत्या प्रकरणः गल्ती गरेको भए बर्दि फुकाल्छुः खनाल  |  एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !  |  स्टान्र्डड चार्टड बैंकको सेयर मुल्य निकै खस्कियो, सेयरधनीहरु आक्रोशित, साधारण सभामा बिवाद हुने भएपछि आर्मी क्वलमा सभा आव्हान  |  प्रहरी नियमावलीको बाधा खुले, एसएसपी बढुवाका लागि डेढ दर्जन प्रतिस्पर्धी  |  जिल्ला पुनर्निर्माण समन्वय समिति ललितपुरको बैठक , स्थानीय तहहरुसँग समझदारी पत्रमा हस्ताक्षर  |  विभिन्न तहका सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी चर्को मारमाः महासंघ
प्रमुख समाचार
Oct 12, 2018
सिन्धुलीबाट काठमाण्डौ जादैगरेको बस सुनकाेशीमा खस्यो १ को मृत्यु उद्दार कार्य जारी
काठमाडौँ, असोज २६,  सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नंं ५ स्थित सिन्धुलीको मरिणबाट काठमाण्डौ तर्फ जादैगरेको ना ६ ख ९१२ नम्बरकाे मिनि बस काठमाडौ बाट सिन्धुलीकाे खुर्काेट तर्फ अाउदै गरेकाे बा.९९प २५९७ काे माेटर साईकिल एक अापसमा ठक्कर खाँदा बस सडकबाट सुनकाेसी नदीमा खसेकाे थियाे । स्थानीय मनोज श्रेष्ठका अनुसार बोलेरोलाई साइड दिने क्रममा उक्त दुर्घटना भएकोहो ।

माेटरसाईकल चालक देवेन्द्र विक सामान्य घाईते भएका छन् । गम्भीर घाईतेहरूकाे उपचारका लागि धुलीखेल तर्फ लगीएकाे छ । हराई रहेका हरूकाे खाेजि कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाेछ । बसमा कतिजना सवार थिएभन्ने एकिन भएकाे छैन । घटना स्थलमा प्रहरी, शस्सत्र प्रहरी र स्थानीयले उद्दार गरीरहेका छन् ।

दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता रहेकाेछ भने ७ जना घाइतेलाई उद्दार गरी धुलिखेल अस्पताल काभ्रेभा उपचारको लागि पठाभइएको स्थानीयले बताएका छन् भने बाँकीको उद्दार भईरहेकोछ ।

आज भन्दा ठीक ७ वर्ष ठीक अाजकै मितिमा साेही स्थानमा (२०६८ साल अजोज २६) दुर्घटना हुँदा ४२ जनाले ज्यान गुमाएका थिए ।

स्रोत : clickchautari



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video