मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प  |  भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा  |  उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप
प्रवासी खबर
Oct 29, 2018
मदिरामा मात्तिएका नेपाली युवतीहरु बिच युएईमा ग्याङ फाइट, एकको मृत्यु तिन घाइते
काठमाण्डौं । कार्तिक १२ । बैदेशीक रोजगारीका लागी युनाईटेड अरब इमिरेट (युएई) पुगेका नेपाली युवतीहरु बिच मादक पदार्थ सेवन गरी भएको ग्याङ फाईटमा एक युवतीको ज्यान गएको छ । 
मृत्यु हुनेमा काठमाण्डौंकी ममता बराल रहेकी छन् । युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत उनिहरु बिच झगडा हुंदा नुवाकोट घर भएकी सबिना तामाङले चक्कु प्रहार गरेकी थिईन् । चक्कु प्रहारबाट घाइते भएकी बरालको उपचारको क्रममा मृत्यु भएको हो । 
मादक पदार्थ सेवन गरी अन्दाधुन्दा चक्कु प्रहार गर्दा अन्य तिन युवती घाइते भएका छन् । विहीबार राति भएको ग्याङ फाईटमा ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका छन् । उनीहरुई प्रहरीले एम्बुलेन्समार्फत् तत्कालै अल काशिमी अस्पताल लगेको थियो । 
अन्य घाइते ममता चौधरीको अझै उपचार भइहेको छ, उनको अवस्था सुधारोन्मुख रहेको छ । सामान्य घाइते सलिना मगर र आशा दर्जीलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video