नेपाल र चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य, के के छ बक्तव्यमा ?  |  काँग्रेस संसद निवासबाटै पक्राउ  |  उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ  |  सिन्धुपाल्चोक दुर्घटनाका ८१ घाइते घर फर्के  |  चिनियाँ राष्ट्रपति दिउसो १ बजे र्फकने, सि को आजको कार्यतालीका यस्तो छ  |  ‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’  |  चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग  |  आज मिति २०७६ असोज २६ गते आइतबार कोजाग्रत पुर्णिमा, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  राष्ट्रपति विद्या भण्डारीले आज गरेकाे सम्बोधनको पूर्ण विवरण  |  ‘जापानको शक्तिशाली आँधीमा नेपालीहरु सुरक्षित’
मनाेरञ्जन/रोचक
Dec 11, 2018
नेपाल आईडलकी अस्मिता र डा रिजालले संगै गित गाए
 काठमाडौं २५ मंसिर । नेपाल आईडलको टप चार मा पर्न सफल झापाकी अस्मिता अधिकारी र बरिष्ठ स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा भोला रिजालले स्टेजमा संगै गित गाएका छन् । नेपाल मेडिकल कलेज जोरपाटीबाटै नर्सिङ अध्ययन सकेकी अधिकारीलाई स्वागत गर्ने क्रममा रिजाल र अधिकारीले संगै गित गाएका हुन ।  ‘ए कान्छा मलाई सुनको तारा खसाई देउ’ नामक गित दुवैले गाएका हुन । जुन गित नर्सिङ अध्ययनका क्रममा ६ वर्ष अगाडी कलेजकै कार्यक्रमा डा. रिजाल र अधिकारीले स्टेजमा संगै गाएका थिए । रिजालले मंगलबार स्वागत कार्यक्रममा भने, ‘अस्मिता र मैले कलेजकै कार्यक्रममा संगै गाएको गित छ । जुन गित आज पनि संगै गाउँने छौं ।’

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video