स–साना नानीहरुमा आँखासम्बन्धी जटिल समस्या  |  प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय
मनाेरञ्जन/रोचक
Jan 07, 2019
संगीतकर्मी भट्टराई नेपाली साझा समाज जापान द्वारा सम्ममानीत
काठमाडौं । जापानमा रहेर नेपाली संगीत क्षेत्रमा उल्लेख्य योगदाना दिंदै आएका संगीतकार दिपक भट्टराईलाई नेपाली साझा समाज जापानले सम्मान गरेको छ । प्रवासमा रहेका संगीतकार भट्टराई नेपाली संगीतक क्षेत्रमा सक्रिय नाम हो ।
जापानमा यहि जनवरी ५ तारिखका दिन जापानको गुन्मा केन ओ्ईजुमीमा आयोजित बिशेष म्युजिकल कार्यक्रममा उक्त सम्मान गरिएको हो ।
लामो समयदेखि नेपाली संगीत क्षेत्रमा क्रियासिल भट्टराईलाई माहानायक राजेश हमालको प्रमुख आतिथ्यमा सम्मान गरिएको हो ।
नेपाली साझा समाज जापान र सेभ द चिल्ड्रेन सेभ द नेसन को संयुक्त आयोजनामा आयोजना गरिएको उक्त म्युजिकल च्यारिटी सो कार्यक्रममा महानायक राजेश हमाल,चर्चित आधुनिक गायक हेमन्त शर्मा र चर्चित लोक गायिका प्रिती आलेको बिषेश प्रस्तुति रहेको थियो । नेपालवाट आउनुभएका कलाकारहरुलाई मायाको चिनो हस्तान्तरण सहित जापानमै बसेर गित संगितमा निरन्तर सक्रिय संगीतकार दीपक भट्टराईलाई सम्मान पनि गरिएको थियो । कार्यक्रम नेपाली साझा समाज जापानका अध्यक्ष बुद्दी शेरचनको सभापतित्वमा सम्पन्न भएको थियो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video