सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
स्थानीय सरकार
Jan 24, 2019
शिवपुरी गाँउपालीकाले गर्भवती महिलाहरुको हितमा ग¥यो लोकप्रिय निर्णय, स्वास्थ्य चौकीमा सुत्केरी गराँउदा पाँउछन यस्ता सुविधा
काठमाण्डौं । माघ १० । नुवाकोटको शिवपुरी गाँउपालीकाले गाँउपालीका भित्रका स्वास्थ्य चौकीमा सुत्केरी गराउने महिलाहरुलाई रु १,५०० (पन्ध्रसय) पोषण भत्ता दिने भएको छ । सुत्केरी महिलाहरुमा देखिएको कुपोषण घटाउनको लागि माघ १ गते देखि लागुहुने गरी गाँउपालीका भित्र रहेको स्वास्थ्य चौकीको बथिंङ सेन्टेरमा सुत्केरी गराउने महिलाहरुलाई पोषण भत्ता दिने निर्णय भएको शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।
Image may contain: text
स्वास्थ्य चौकिको बथिंङ सेन्टरमा सुत्केरी गराए बापत सरकारले रु २,००० यातायात खर्च र सुत्केरीले चौथो, छैठौं, आठौं र नवौं महिना गरी चारपटक स्वास्थ्य जाँच गराएबापत थप रु ८ सय पाँउदै आएका थिए । गर्भवती महिलाले अव चारपटक स्वास्थ्य चौकिमा जाँच गराएर शिवपुरी गाँउपालीका भित्रका बथिंङसेन्टरमा सुत्केरी गराएबापत अव एकमुष्ट रु ४३०० सम्म पाउने छन् । 
शिवपुरी गाँउपालीका भित्र हाल तलाखु, सल्लेमैदान, सुनखानी र थानापति स्वास्थ्यचौकीहरुमा बथिंङसेन्टरहरु रहेका छन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video