स–साना नानीहरुमा आँखासम्बन्धी जटिल समस्या  |  प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय
सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 15, 2019
एपीएफ टोलीद्वारा करीव ९ के.जी. चरेशसहित दुई जना पक्राउ
पर्सा, करीव ९ के.जी. चरेशसहित पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित भन्सार गेटबाट एपीएफ टोलीले  फागुन ३ गते दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको घडियाना घर बताउने ३२ वर्षिया निशा साह र सोही ठाउँ बस्ने ३० वर्षिया सोनाली साह तेली छन् । 
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले उक्त चरेशसहित पक्राउ गरेको हो ।
गस्तीमा खटिएको एपीएफ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुले शरिरको बिभिन्न भागमा बेरेर लुकाई छिपाई लैजादै गरेको अवस्थामा उल्लेखित परिमाणको चरेश फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद चरेशसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video