प्रवासी खबर
Feb 15, 2019
गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी
काठमाण्डौं । श्याम तामाङ । गोरखा जिल्ला,आजिरकोट गाउँपालिका वर्डा न.२,खरिबोट,खिन्पुमा स्थायी बसोबास गर्नु भएका हाल वैदेशिक रोजगारको सिलसिलामा UAE( दु ब ई ) मा ६ वर्षदेखी कार्यरत, रामु बम्जन तामाङले  युएईको राष्ट्रिय दिवसको अवसरमा केही दिन अघि TIP (तावाजुन इण्डुस्ट्रील पार्क) कम्पनीका प्रमुख कार्यकारी निर्देशक फाईज सलेह अल नहदीबाट Best Employee -2018 को उपाधी,मेडल नगद राशी ३ हजार दिरम( नेपाली रुपैयाँ १ लाख ) ,मेडल र प्रमाण पत्रबाट पुरस्कृत भएका छन् । पुरस्कृत तामाङलाई कुशल ,ईमान्दार कार्य गरेकाले कम्पनीले पुरस्कृत गरेको हो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video