सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 19, 2019
मिक्स्चर मेशिनले च्यापिएर मृत्यु
सोलुखुम्बु, ७ फागुन . दुधकुण्ड नगरपालिका-४ सुर्के घर भई ठेकेदारको काम गर्ने ३६ वर्षीय धनकुमार श्रेष्ठको मिक्स्चर मेशिनले च्यापिएर सोमबार साँझ मृत्यु भएको छ । 
सोही नगरपालिका-७ गार्मा माबिको नवनिर्मित भवनमा काम सकेर मिक्स्चर मेशिन सार्ने क्रममा उक्त मेशिन खाल्डोमा परी पल्टन गई सोही मेशिनले च्यापिएर गम्भीर घाइते भएका श्रेष्ठको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video