सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 20, 2019
बालाजु माछापोखरीबाट लागुऔषध चरेस सहित युवक पक्राउ
काठमाण्डौं । फागुन ८ । काठमाण्डौंको बालाजु माछापोखरीबाट नियन्त्रीत लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा धादिङ निलकण्ठ न.पा ३ घर भई हाल का.जि.बालाजु बस्ने बर्ष २२ को सुमन रिजाल रहेका छन् । बालाजु माछापोखरी स्थित धादिङ बसपार्क अगाडी शंकास्पद अबस्थामा हिंडिरहेको अवस्थामा हिजो साँझ महानगरीय प्रहरी बृत्त बालाजुको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अन्दाजी ९१६ ग्राम नियन्त्रित लागू औषध चरेस जस्तो देखिने पदार्थ सहित पक्राउ गरी कारवाही प्रकृया अगाडी बढाईएको बालाजु बृत्तले जनाएको छ ।  

Image may contain: food


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video