प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय  |  ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ताबाट वञ्चित
सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 23, 2019
नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपी बढुवाको सिफारीसमा, को को भए सिफारीस ?
रबिन थपलिया । काठमाण्डौं । फागुन ११ । नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपी बढुवाको सिफारीसमा परेका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा सिफारीस समितिको सिफारीसको आधारमा पहिलो नम्बरमा इन्सपेक्टर हरी खतिवडा सिफारीसमा परेका छन् । खतिवडाले ९८.२५ अंक प्राप्त गरी बढुवाको पहिलो नम्बरमा सिफारीस भएका हुन् । त्यस्तै बढुवा सिफारीसको अन्तीम अर्थात ६४ नम्बरमा रामशंकर कौहार सिफारीस भएका छन् । कौहारले ८७.२६ अंक प्राप्त गरेको बढुवा समितिको सिफारीसमा उल्लेख गरिएको छ । 
को को परे बढुवा सिफारीसमा ?
No photo description available. 
No photo description available.
No photo description available.
df 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video