Attraction
Sep 29, 2014
आज धादिङको भुमेस्थान ६ सिम्लेमा एक आपसमा जुधेर भएको दुर्घटनामा ५ जना यात्रुको घटना स्थलमानै मृत्यु भएको छ । बस एक आपसमा जुधेर भएको दुर्घटनामा परि १५ जना यात्रु गम्भीर घाइते भएका छन् भने ५ दर्जन बढी यात्रु सामान्य घाइते भएका छन् ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video