प्रमुख समाचार
Mar 19, 2019
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
 काठमाडौं,  चैत ५  काठमाडौं महानगरपालिका(२६ गल्खुपाखामा डिउटीमा खटिएको प्रहरीलाई २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं ढल्कु बस्ने रामेछाप घर भएका २२ वर्षीय दिनेश तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले बा।१ ज ८०२६ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा चालक अनुमतिपत्र नभएको अवस्थामा उक्त रकम प्रहरीलाई दिन खोजे पश्चात चालक तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 
 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video