प्रवासी खबर
Mar 19, 2019
लडाइँमा मारिएका भारतीय गोर्खा सैनिकको लास नेपाल नपठाएको भन्दै जेनेभामा भारतको विरोध
जेनेभा । ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपालले लडाइँमा मारिएका भारतीय गोर्खा सैनिकको लास नेपाल नपठाएको भन्दै जेनेभामा भारतको विरोध गरेका छन् ।

भरखरै नेपाली समय अनुसार १४स् १० मा संयुक्त राष्ट्र संघ , मानवअधिकार परिषद् जेनेभाको ४० अौँ सत्रमा संबोधन गर्दै नेपालले लडाइँमा मारिएका भारतीय गोर्खा सैनिकको लास नेपाल नपठाएको भन्दै जेनेभामा भारतको विरोध विरोध गरेका हुन् ।

सम्बोधनमा नेपालले सन् १९४७ नोवेम्बर ९ मा गोरखा सेना सम्बन्धमा भएको सन्धी अनुसार सेनालाई भारत र बेलायतमा भाग बण्डा भएको थियो । सबै लडाइँमा मारिएका सेनालाई आफ्नो घर परिवारलाई बुझाईन्छ तर भारतीय गोरखा सेनामा रहेका नेपालीहरु लडाइँमा मारिदा उनीहरूको लास परिवारलाई हस्तान्तरण गरिदैन । यसरी हुने अमानवीय, अन्यायपूर्ण, असमान व्यवहारलाई रोक्न समेत नेपालले सभामा सम्बोधन गरेका छन् ।
यस भन्दा अघिको सभामा नेपालले सुगौली सन्धी मार्फत नेपाल गुमाएका ६० हजार वर्ग कि।मि जमिन भारतले उपनिवेश बनाएको बारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराएका थिए ।

नेपालले मानवअधिकार परिषद् जेनेभाको ४० अौँ सत्रमा गरेका संबोधन जस्तो त्यस्तै  

Madam Vice President I would like to draw your kind attention to the disproportionately big discrimination that prevails in the Indian army. In this context, I beg your permission to tell the history of the Indian Gorkha army briefly. When the United Kingdom of Great Britain was leaving India, Nepal, Britain, and India signed a tripartite agreement to divide and share the Gorkha army between Britain and India on November 9, 1947. Then The Gorkha army became an integral part of the Indian army. However, the defense ministry of India started huge discrimination among the Indian armies from the very beginning. I beg your kind permission again to come to the main point now. When the army personnel serving in the Indian army are killed, the dead bodies of Indian nationals are handed over to their family, but the dead body of any Nepali nationals never make it home to their family. The widows cry and the orphaned children long to see their father, but they don’t even get to see the dead body. I request the UNHRC to take concrete action as per Vienna declaration to stop such unequal , unjust and inhumane behaviour of the Indian army. Phanindra Nepal Chairman Greater Nepal Nationalist Front 19th March 2019
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video