तापमान वृद्धिको प्रभावबारे ‘कोप–२५’ मा ध्यानाकर्षण गराउँछौँ : मन्त्री बस्नेत  |  तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा  |  सरकारी कार्यालयमा एकैपटक छ सय करार कर्मचारी माग, यसरी गर्नुहोस आवेदन  |  नेपाल नर्सिङ संघको नयाँ कार्य समितिका लागि रानाको नेतृत्वमा संयुक्त पेशागत समूहको उम्मेद्धवारी घोषणा  |  विपद् पहिचानको नक्सा बनाउँदै कामपा  |  अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री  |  उपनिर्वाचनमा सरकारको अनुमोदान भएको छ : नेता अधिकारी  |  आज मिति २०७६ मंसिर २३ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण  |  नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
अपांगता/अल्पसंख्यक
Oct 09, 2014
रसुवामा अपांगता भएकी युवतीलाई ललाईफकाई शारीरीक सम्पर्क गर्ने पक्राउ
रसुवा, असोज २३ गते
    बोल्न नसक्ने महिलासँग शारीरिक सम्बन्धमा राखेको अभियोगमा सिन्धुपाल्चोक जिल्ला फुल्पिङकट्टी–६ बस्ने ५४ बर्षीय कान्छा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
    निजले असोज २२ गते दिउसो चिलिमे–४ स्थित मामाघरमा बस्दै आएकी १७ बर्षीया ती महिलालाई ललाई फकाई शारीरिक सम्बन्ध राखेको अवस्थामा निजकी माईजुले देखेपश्चात कान्छा शेर्पा भागेकोले गाउँलेहरुले खाजी गरी सामान्य कुटपिट गरी आज ०२ः४५ बजे पीडित महिलासहित निजलाई प्रहरी चौकी थाम्बुचेतमा बुझाएका थिए ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video