धुलिखेल अस्पताल क्षेत्र सिल  |  प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं
सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 05, 2019
सरकारी गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा रोजगारी खुल्यो, यसरी गर्नुहोस आबेदन
काठमाण्डौं । चैत्र २२ । सरकारी गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा रोजगारीको लागि आवेदन खुल्ला गरीएको छ । बिभागले आज गोरखापत्र दैनिकमा ५२ जना अनुसन्धान अधिकृत र सहायक अनुसन्धान अधिकृतको लागि दरखास्त आब्हान गरेको छ । अनुसन्धान अधिकृतमा ३० जना र सहायक अनुसन्धान अधिकृतमा २२ जनाको लागि आबेदन माग गरिएको छ । दरखास्त आज चैत्र २२ गते देखि ३० दिनको रहने उल्लेख गरिएको छ । 
हेर्नुहोस बिज्ञापन 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video