प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय  |  ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ताबाट वञ्चित
सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 12, 2019
थापालाई उपरथीको दज्र्यानी चिह्न प्रदान
 काठमाडौँ, चैत  २९  । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली सेना प्राड विवाकका उपरथीमा पदोन्नति हुनुभएका रत्नप्रकाश थापालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।     
     
 जङ्गी अड्डामा आयोजित समारोहमा थापालाई दज्र्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उपरथी होम लावती सेनानिवृत्त हुनुभएपछि प्राड विवाकका प्रमुख एवं उपरथी पद रिक्त थियो । मन्त्रिपरिषद् बैठकले यही चैत २५ गते बसेको बैठकलजे उहाँलाई पदोन्नति गर्ने निर्णय गरेको थियो ।     
–––     
    
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video